Mon. Oct 28th, 2024

सुनको मूल्य तोलामा दुई हजार सात सयले घट्यो

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला दुई हजार सात सय रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला एक लाख ४४ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । आजका लागि एक लाख ४२ हजार रुपैयाँ निर्धारण भएको छ ।

यस्तै, तेजाबी सुन शुक्रबार प्रतितोला एक लाख ४४ हजारमा कारोबार भएकामा आजका लागि एक लाख ४१ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ ।

About The Author

अन्य समाचारहरु: