Mon. Oct 28th, 2024

सेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक

काठमाडौं -सत्ता समीकरण परिवर्तन हुने भएसँगै सेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको छ । कारोबार सुरु भएको १ मिनेटमै बजार परिसूचक नेप्से ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो ।

२० मिनेटपछि खुलेको बजार फेरि ५ प्रतिशत ९थप १ प्रतिशत विन्दु०ले बढेपछि दोस्रो सर्किट ब्रेक लागेको हो । अब ४० मिनेटका लागि कारोबार स्थगित भएको छ ।दोस्रो सर्किटपछि नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १०२ अंक ९५ प्रतिशत० बढेको छ ।

२३७ कम्पनीको ३ लाख ४६ हजारर ५३५ कित्ता सेयर १४ करोड १७ लाख ७३ हजार ३०० रुपैयाँको सेयर कारोबार भएको छ । २३२ कम्पनीको सेयर मूल्य बढेको छ ।

About The Author

अन्य समाचारहरु: