Mon. Oct 28th, 2024

सुनको भाउ तोलामा १ हजार ६ सय रुपैयाँले बढ्यो

काठमाण्डौ – सुनको भाउ आज एकैदिन तोलामा एक हजार छ सय रुपैयाँले बढेको छ ।

हिजो तोलाको एक लाख ४२ हजार सात सय रुपैयाँ रहेको सुनको भाउ आज एक हजार छ सय रुपैयाँले बढेर एक लाख ४४ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

About The Author

अन्य समाचारहरु: