Sat. Jul 27th, 2024

शल्यक्रियापछि सियो पेटमै !

doctor
११ कात्तिक, जाजरकोट – शल्यक्रियासहित सुत्केरी गराउने क्रममा पेटभित्रै सियो (सिजर) हराएपछि एक महिलाको स्वास्थ्य अवस्था नाजुक बनेको छ ।
कात्तिक, एक गते जाजरकोट जिल्ला अस्पतालमा सुत्केरी भएकी नायकवाडा(६ तोलखानकी शोभा सिंहको शल्यक्रिया गरिएको भाग सिलाउने क्रममा डाक्टर र नर्सको लापरबाहीले पेटमै सियो हराएको  छ ।

शल्यक्रियामा संलग्न डाक्टर दीपक पुनले सावधानी अपनाउँदाअपनाउँदै शोभाको पेटमा सियो हराएको बताए । उनले आफूहरुले ठूलो प्रयास गरेर सफल रुपमा सुत्केरी गराएको तर केही मजोरीका कारण सियो भित्रै अड्केको जानकारी दिए । ‘राम्रो लगे उपचार सम्भव छ’ उनले भने, ‘हाम्रो लापरबाहीका कारण यस्तो भएको भन्ने आरोप गलत हो,’ शोभाका पति भुवन शाहले पेटमा सियो शराएपछि टाँका लगाएको भाग फेरि खोलिहेर्दा पनि नभेटिएपछि शोभाको अवस्था गम्भीर भएको बताए ।
नागरिकबाट

About The Author

Loading...

अन्य समाचारहरु: