Sat. Jul 27th, 2024

धादिङको धार्केमा भएको दुर्घटनामा एकजना गम्भीर घाइते

dhading-map_213888077
१८ कात्तिक,  धादिङ – पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे ९ चिनिमेलमा बुधबार साँझ दुर्घटनामा हुँदा एक जना गम्धीर घाईते भएका छन् ।

काठमाण्डौँका लागि गुडेको बा २ च ३४९० नम्बरको ल्याण्ड क्रुजर गाडिले धार्केबाट बैरेनी तर्फ जाँदै गरेको बा ५४ प ८८९४ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार रिम्स नेपाल बैरेनीका झम्क खड्का घाईते भएको ईलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।

घाईते खड्काको उपचारका लागि काठमाण्डौँ स्थित गणेशमान मेमोरीयल अस्पतालमा उपचार भइरहेको छ । खड्काको दाहिने खुट्टामा गम्भिर चोट लागेको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: