Sat. Jul 5th, 2025

कोरियन भाषा परीक्षा अब नेपालमै

Korea३० कात्तिक, काठमाडौँ – कोरियामा पढ्न जाने विद्यार्थीका निम्ति टेष्ट अफ प्रफिसियन्सी इन कोरियन टोपिकको परीक्षा नेपालमै दिन पाउने व्यवस्था भएको छ ।

त्रिवि र कोरियन दूतावासबीत भएको सहमति अनुसार स्वदशमै टोपिकको परीक्षा भएको हो । यसअघि टोेपिकको परीक्षा दिन भारत जानु पर्दथ्यो । त्रिवि अन्तर्गत विश्व भाषा क्याम्पसले टोपिकको परीक्षा लिने भएको हो । कान्तिपुरबाट

About The Author

अन्य समाचारहरु: