Sat. Jul 27th, 2024

टी–२० र वान डे खेल्न नेपाली टोली कोलम्बो जाँदै

६ मंसिर, श्रीलंका (दाम्बुला) – श्रीलंकाको दाम्बुलामा हुने भनिएको टी–२० क्रिकेट सिरिज बर्षाको कारण स्थगित भएपछि नेपाली टोली शनिबार वान डे खेल्न कोलम्बो जाँदै छ ।

कोलम्बोमा नेपालले आइतबार घरेलुटोलीसँग वान डे र सोमबार हङकङसँग टी ट्वान्टी क्रिकेट खेल खेल्ने छ ।

टीम म्यानेजरको समेत सहभागितामा बसेको अन्तराष्ट्रिय क्रिकेट काउन्सिलको बैठकले दाम्बुलाका खेल स्थगित गरी कोलम्बोमा वान डे र टी ट्वान्टी सिरिज खेलाउने निर्णय गरेको हो ।

लगातारको पानीका कारण दाम्बुलामा खेल हुन नसकेपछि नयाँ तालिका सार्बजनिक गरिएको एसीसीले जनाएको छ ।
(अनलाइन खबरबाट साभार)

About The Author

Loading...

अन्य समाचारहरु: