कार्यकर्ता भेट्दै नेता

मंसिर २९, २०७१

 

नेकपा माओवादीका  रामबहादुर थापा (बादल) महासचिव  नेकपा माओवादीका 10863625_812987808740208_804432677_n

 

नेकपा माओवादी विभाजन भएपछि आफ्ना पक्षमा कार्यकर्ता बनाउनका लागि वैद्य पक्ष र विप्लप पक्ष आज धादिङमा केन्द्रित भएका छन् ।

 

नेकपा माओवादीका महासचिव रामबहादुर थापा (बादल) र विप्लप पक्षका प्रभावशाली नेता धमेन्द्र वास्तोलाले आज धादिङमा छुट्टा छुट्टै भेला गरी पार्टीका पक्षमा वकालत गरका छन् ।
पार्टी विभाजन पूर्व एउटै मञ्चमा दखिने नेताहरु आज अलग अलग समयमा धादिङ आइपुगेका हुन् । छुट्टा छुट्टै कार्यक्रम राखेका नेताहरुका जिल्लामा विभाजित कार्यकर्ताहरु भेटघाटका निम्ति पुगेका थिए । आजको कार्यक्रमले विभाजित माओवादिको वैद्य पक्ष र विप्लप पक्षमा को को लागे प्रष्ट देखिएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

‘तल्लो तहका नागरिकलाई सघाउन शिक्षा र स्वास्थ्य कर’

शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’ प्रविधिसँग जोड्नुपर्नेमा उपराष्ट्रपतिको जोड

‘अविरल जनसाहित्य यात्रा’

प्रतिनिधिसभामा आर्थिक विधेयकमाथि छलफल

यो पनि पढ्नुहोस