नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य

काठमाडौँ। आइसिसी विश्वकप क्रिकेट लिग–२ को एकदिवसीय शृङ्खलाअन्तर्गत आज ओमानविरुद्धको खेलमा नेपालले टस जितेर पहिलो ब्याटिङ राजेको छ । ओमानको अल अमेरत ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा एक भर्खरै भएको टसमा नेपालले टस जितेर पहिला ब्याटिङ रोजेको हो । यससँगै ओमानले भने पहिला फिल्डिङ गर्नेछ । जारी शृङ्खलामा नेपाल र ओमान दोस्रो जितको खोजीमा रहेका […]

काठमाडौँ।  आइसिसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध खेल्दैछ । यी दुई टोलीबीचको खेल बिहान ११ः१५ देखि मस्कटस्थित अलअमरात क्रिकेट मैदानमा सुरु हुनेछ । जारी शृङ्खलामा नेपाल र ओमान लगातार दोस्रो जितको खोजीमा छन् । नेपालले पहिलो खेलमा क्यानडालाई २४ रनले हराएको थियो । यस्तै, ओमानले क्यानडाविरुद्ध ४१ रनको जित निकालेको थियो […]

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले डडेल्धुराका टेकराज थलाललाई आइकोनिक खेलाडीका रूपमा छनोट गरेको छ । प्रदेशका नौवटै जिल्लामा सञ्चालन गरिएको प्रतिभा खोज कार्यक्रम (ट्यालेन्ट हन्ट) बाट बायाँहाते मध्यम गतिका बलर थलालले उक्त अवसर पाएका हुन् । स्थानीयस्तरमा रहेका क्रिकेट खेलाडीको क्षमता पहिचान गरी टोलीमा आबद्ध गराउने लक्ष्यसहित रोयल्सले सुदूरपश्चिमका सबै […]

No data was found

काठमाडौँ। नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले केही दिनभित्र आइसिसी विश्वकप लिग–२ को अन्तिम श्रृङ्खला खेल्दैछ । एकदिवसीय मान्यता जोगाउन नेपालका लागि यो श्रृङ्खला महत्त्वपूर्ण छ । हाल अङ्क तालिकाको सातौँ स्थानमा रहेको नेपालले आसन्न श्रृङ्खलामा घरेलु टोली ओमान र क्यानडाको सामना गर्नेछ । नेपाली टोली श्रृङ्खलामा चारवटै खेल जित्ने लक्ष्यका साथ आज बिहान ओमान प्रस्थान […]

गंगाजमुनाको बसेरीडाँडामा खुला फुटबल प्रतियोगिता आयोजना

धादिङको गंगाजमुना गाउँपालिका–६ मा दशैंको अवसर पारेर खुला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । “खेलकुदबाट एकता, अनुशासन र स्वस्थ समाज निर्माण गरौँ” भन्ने नारासहित डाँडागाउँ युवा समाजले प्रतियोगिता आयोजना गर्न लागेको हो । युवाबीच आपसी भाइचारा, सद्भाव र एकता कायम गर्नुका साथै खेलकुदको विकास र स्थानीय प्रतिभाको पहिचान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको समाजका अध्यक्ष उत्तम गुरुङले बताउनुभएको छ ।

सिद्दलेकको नयाँवस्तीमा दोश्रो सिद्दलेक म्हेन्दोमाया कप फुटबल आयोजना

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका–१, नयाँबस्तीमा दोश्रो पटक सिद्दलेक म्हेन्दोमाया कप फुटबल प्रतियोगिता आयोजना गरिएको छ । स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने नारासहित नाइन ‘ए’ साइड खुला फुटबल प्रतियोगिता र सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो । म्हेन्दोमाया युवा समाज, सिद्धलेक गाउँपालिका–१, धादिङको आयोजना र नयाँबस्ती प्रवासी समाजको सह–आयोजनामा हुन लागेको  खुला फुटबल प्रतियोगिता […]

स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि

काठमाडौँ। साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६ वर्षपछि फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । स्पेनले यसअघि सन् २०१० मा विश्वकपको उपाधि हासिल गरेको थियो । अमेरिकाको न्युयोर्कस्थित न्युजर्सी स्टेडियममा आज भएको खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अत्तिरिक्त समयमा धकेलिएको थियो । अत्तिरिक्त समयमा स्पेनका फेर्रान […]

अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

काठमाडौँ।  इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले इङल्यान्डलाई २–१ गोलले हराउँदै फाइनल यात्रा तय गरेको हो । अर्जेन्टिना लगातार दोस्रोपटक विश्वकप फाइनलमा पुगेको छ । यसअघि अघिल्लो संस्करणमा अर्जेन्टिनाले फ्रान्सलाई हराउँदै विश्वकप उपाधि जितेको थियो । खेलको सुरुआती अग्रता भने इङल्यान्डले लिएको […]

नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य

काठमाडौँ। आइसिसी विश्वकप क्रिकेट लिग–२ को एकदिवसीय शृङ्खलाअन्तर्गत आज जारी खेलमा नेपालले ओमानलाई २६४ रनको लक्ष्य दिएको छ । पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रनको योगफल बनाएको हो । नेपालका लागि रोहित पौडेलले सर्वाधिक ६१ रनको दिए । उनले ६७ बलमा तीन चौका र एक छक्काको सहयोगमा ६१ रन […]

ओमानविरुद्धको खेलमा नेपालले पहिला ब्याटिङ गर्दै

काठमाडौँ। आइसिसी विश्वकप क्रिकेट लिग–२ को एकदिवसीय शृङ्खलाअन्तर्गत आज ओमानविरुद्धको खेलमा नेपालले टस जितेर पहिलो ब्याटिङ राजेको छ । ओमानको अल अमेरत ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा एक भर्खरै भएको टसमा नेपालले टस जितेर पहिला ब्याटिङ रोजेको हो । यससँगै ओमानले भने पहिला फिल्डिङ गर्नेछ । जारी शृङ्खलामा नेपाल र ओमान दोस्रो जितको खोजीमा रहेका […]

विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै

काठमाडौँ।  आइसिसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध खेल्दैछ । यी दुई टोलीबीचको खेल बिहान ११ः१५ देखि मस्कटस्थित अलअमरात क्रिकेट मैदानमा सुरु हुनेछ । जारी शृङ्खलामा नेपाल र ओमान लगातार दोस्रो जितको खोजीमा छन् । नेपालले पहिलो खेलमा क्यानडालाई २४ रनले हराएको थियो । यस्तै, ओमानले क्यानडाविरुद्ध ४१ रनको जित निकालेको थियो […]

सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक’ मा टेकराज थलाल

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले डडेल्धुराका टेकराज थलाललाई आइकोनिक खेलाडीका रूपमा छनोट गरेको छ । प्रदेशका नौवटै जिल्लामा सञ्चालन गरिएको प्रतिभा खोज कार्यक्रम (ट्यालेन्ट हन्ट) बाट बायाँहाते मध्यम गतिका बलर थलालले उक्त अवसर पाएका हुन् । स्थानीयस्तरमा रहेका क्रिकेट खेलाडीको क्षमता पहिचान गरी टोलीमा आबद्ध गराउने लक्ष्यसहित रोयल्सले सुदूरपश्चिमका सबै […]

धादिङ जिल्ला भलिबल संघको अध्यक्षमा तामाङ चयन

धादिङ । धादिङ जिल्ला भलिबल संघको अध्यक्षमा अमृत तामाङ चयन हुनुभएको छ । धादिङबेसीमा शनिबार सम्पन्न संघको पाँचौँ अधिवेशनले तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा सिद्धलेकका दिलिप थापा र नीलकण्ठका महेन्द्र ढुङ्गाना चयन हुनुभएको छ। यस्तै सचिवमा नीलकण्ठका उत्तम भट्ट र कोषाध्यक्षमा सिद्धलेकका सोम श्रेष्ठ चयन हुनुभएको छ । यसैगरीमा […]

एसियाली खेलकुद : नेपाल जापानसँग  खेल्दै

काठमाडौँ। बीसौँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज आयोजक जापानविरुद्ध खेल्दैछ । नेपाल र जापानबीचको प्रतिस्पर्धा अपरान्ह ४ः०० बजेदेखि कोमाकीस्थित पार्क एरिनामा हुनेछ । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । नेपालले समूह चरणमा इन्डोनेसियाविरुद्ध पनि खेल्नेछ । भलिबलमा जापान तुलनात्मकरूपमा नेपालभन्दा बलियो टोली हो । आजको खेलमा नेपाल एफआईभीबी विश्व वरियताको […]

धादिङ जिल्ला भलिबल संघको अधिवेशन असोज ३ गते हुने

धादिङ । धादिङ जिल्ला भलिबल संघको अधिवेशन आगामी असोज ३ गते नीलकण्ठ नगरपालिका–३, धादिङबेँसीमा हुने भएको छ । नयाँ नेतृत्व चयन र आगामी कार्यदिशा तय गर्न ‘जिल्लाको भलिबल समृद्धि, एकता र विकासको प्रतिबद्धता’ भन्ने नाराका साथ अधिवेशन आयोजना गर्न लागिएको संघका अध्यक्ष तिलक गुरुङ (अमृत) ले जानकारी दिनुभयो । नेपाल भलिबल संघको १४औँ पूर्ण बैठकले […]

नेपाल श्रीलङ्कासँग पराजित

काठमाडौँ। पुरुष सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) भलिबल च्याम्पियनसिपअन्तर्गत आज भएको खेलमा नेपाल श्रीलङ्कासँग पराजित भएको छ । प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो । यसअघि हिजो भएको पहिलो खेलमा नेपाल काजकिस्तानसँग ३–२ कै सेटमा पराजित भएको थियो । पकिस्तानको इस्लामावादस्थित लियाकत व्यायाम शालामा आज भएको उक्त प्रतियोगितामा श्रीलङ्कासँग नेपाल ३–२ को सेटमा पराजित […]