Thu. May 15th, 2025

धादिङमा आजदेखि चलचित्र ‘राधा’ प्रदर्शन

१२ कात्तिक,  धादिङ – 

radha2
धादिङ जिल्लामा रहेको एक मात्र चलचित्र हल ओम शान्ति चलचित्र मन्दिर धादिङबेसीमा शुक्रबारदेखि चलचित्र राधा प्रदर्शनमा आएको छ ।

‘राधा’ योगेश घिमिरेको निर्देशनमा बनेको प्रेम कथामा आधारित चलचित्र रहेका छन् । यो चलचित्रमा केहीकेही हास्य रस पनि समावेश गरिएको छ ।

‘राधा’मा प्रेम कथालाई मुख्य विषय बनाएको भए पनि नेपाली नारीको सङ्घर्ष र पीडालाई पनि समावेश गरिएको निर्देशक घिमिरेले बताए । चलचित्रको कथा भने प्रदीप भारद्ववाजले लेखेका छन् ।

About The Author

अन्य समाचारहरु: