Sun. May 11th, 2025

अख्तियारकै कर्मचारी खिमानन्द ज्ञवाली डेढ लाख घुससहित रंगेहात पक्राउ

 १० माघ, काठमाडौ

अख्तियार क्षेत्रीय कार्यालय घनकुटाका अनुसन्धान अधिकृत खिमानन्द ज्ञवाली सेवाग्राहीसँग डेढ लाख घुस लिंदैगर्दा पक्राउ परेका छन् ।

जग्गा दर्ता सम्बन्धि केश मिलाईदिने भन्दै सेवाग्राहीसँग १ लाख पचास हजार घुस लिंदैगर्दा अख्तियार टोलीले नै उनलाई पक्राउ गरेको हो ।

ज्ञावालीका बारेमा थप अनुसन्धान भईरहेको अख्तियारले जनाएको छ ।

About The Author

अन्य समाचारहरु: