Sat. Jul 5th, 2025

आर्थिक लाभका लागि ३१ वर्षदेखि वीर अस्पतालमै !

bir-hospital
१५ पुस,  काठमाडौँ – 

सामान्यतया सरकारी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीको दुई(दुई वर्षमा सरुवा हुने कानुनी प्रावधान छ । तर, मुलुकको सबैभन्दा पुरानो अस्पतालमा भने अपवाद बनेको छ ।

अस्पतालका कतिपय स्वास्थ्यकर्मी ३० वर्षसम्म पनि सरुवा भएका छैनन् । स्रोतका अनुसार लामो समय अड्डा जमाएर बस्नेमा ३१ जना अहेब र जनस्वास्थ्य निरीक्षक मात्रै छन् ।

सामान्यतया विशेषज्ञ चिकित्सकसँगै बिरामीको उपचारमा खट्नुपर्ने भए पनि उनीहरुले स्टोर खरिद, खरिद इकाईलगायत आर्थिक लाभ तथा प्रशासनिक क्षेत्रमा काम गर्न राजनीतिक सोर्स लगाउने गरेका छन् । अन्नपूर्ण पोस्ट दैनिकबाट

२०७३ पुस १५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: