

८ फागुन, धादिङ –
नेपाल पत्रकार महासंघकै इतिहासमा पहिलो पटक जिल्ला शाखा अध्यक्षमा महिला निर्वाचित भएकी छन् ।
नेपाल पत्रकार महासंघको जिल्ला जिल्लामा भइरहेको अधिवेशन अन्र्तगत इलाम शाखाको भर्खरै सम्पन्न अधिवेशनमा कोकिला ढकाल निर्वाचित भएकी हुन् ।
कार्यसमिति उपाध्यक्षमा सुजन तिमिल्सीना, महिला उपाध्यक्षमा कौशिला सिम्खडा राई, निर्वाचित भएका छन् ।
२०७३ फागुन ८ गते प्रकाशित