Sat. Jul 5th, 2025

धादिङमा स्ववियु निर्वाचन ( फोटोसहित )

student-election 2
१४ फागुन,  धादिङ –

धादिङका ३ वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन शनिबार भएको छ ।

त्रिविले देशभर फागुन १८ गते गर्ने भनेपनि धादिङका ८ वटा क्याम्पस मध्ये सदरमुकाम धादिङबेसीमा रहेको नीलकण्ठ  क्याम्पस, गजुरीमा रहेको आर्दश बहुमुखी क्याम्पस र खानीखोलामा रहेको मछिन्द्र बहुमुखी क्याम्पसमा शनिबार निर्वाचन सम्पन्न भएको छ ।

बिहान ८ बजेदेखि सुरु भएको निर्वाचन १ बजे सकेको छ । केही क्याम्पसमा भने मत गणना सुरु भइसकेको छ ।   निर्वाचनले अध्यक्ष, कोषाध्याक्ष, सचिव सहित सदस्य चयन गर्नेछ ।

student-election 3 copy

student-election 1

student-election 4 copy

student-election 5 copy

२०७३ फागुन १४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: