Sat. Jul 5th, 2025

रामेछाप केन्द्रविन्दु भएर लगातार दुई भूकम्पको धक्का

earthquake_

१६ फागुन,  धादिङ –

सोमबार विहान रामेछाप केन्द्रविन्दु भएर दुई भूकम्पको धक्का महशुस भएको छ । ४५ मिनेटको अन्तरमा लगातार दुई भूकम्पको धक्का गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार विहान ९ बजेर २२ मिनेटमा ४.६ रेक्टर स्केलको पराकम्प गएको थियो । त्यसको ४५ मिनेटमा रामेछापलाई नै केन्द्र बनाएर ४.७ रेक्टर स्केलको अर्को पराकम्प गएको छ ।

भूकम्पको धक्का काठमाडौं, धादिङ लगायत आसपासका क्षेत्रमा समेत महसुस भएको थियो ।

२०७३ फागुन १६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: