Sat. Jul 5th, 2025

पत्रकार महासंघ धादिङको अधिवेशन आज हुँदै

fnj dhading copy

१७ फागुन,  धादिङ –

नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको अधिवेशन आज (मंगलबार) हुँदै छ । धादिङबेसीमा बिहान १० बजे उद्घाटन कार्यक्रम हुने शाखाका अध्यक्ष नवराज छत्कुलीले जानकारी दिए ।

उद्घाटन सत्र पछि बन्दसत्र हुँदै नयाँ नेतृत्व चयन गरिने जानकारी गराइएको छ । अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको महासंघले जनाएको छ ।

२०७३ फागुन १७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: