Fri. Jul 4th, 2025

धादिङमा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु

ID:53974090

४ बैशाख,  धादिङ –

माछा मार्ने क्रममा करेन्ट लागेर धादिङमा एक जनाको मृत्यु भएको छ ।

सदरमुकाम धादिङबेसी स्थित थोपल खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा खनियाबास गाउँपालिका वडा न  १ का ३० वर्षीय हरि तामाङको मृत्यु भएको हो ।

२०७४ बैशाख ४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: