Sat. Jul 5th, 2025

डीआईजी नवराज सिलवाल प्रहरी नियन्त्रणमा

Nawaraj-Silwal

११ बैशाख, धादिङ  –

नेपाल प्रहरीका डीआईजी नवराज सिलवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोमबार बिहान सिलवाललाई बालकुमारीस्थित सनराइज होमबाट नियन्त्रणमा लिएको हो । सिलवालसँगै थापालाई पनि प्रहरीले हिरासतमा लिएको छ ।

प्रहरी प्रधान कार्यालयले भने छानविन समितिले सिलवाललाई बयानका लागि ल्याएको बताएको छ ।

आईजीपीले बोलाएको बैठक बहिस्कार गरेपछि प्रहरी हेडक्वाटरले सिलवाललाई स्पष्टीकरण सोधेको थियो ।

साथै कार्यसम्पादन मूल्यांकनको कागजात पेश गर्ने क्रममा कीर्ते गरेकोबारे छानविन गरिरहेको छ । छानविन समितिले बयानमा बोलाउँदा सिलवाल गएका थिएनन् ।

२०७४ बैशाख ११ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: