
फाईल फोटो
१३ बैशाख, धादिङ –
धादिङमा पौडी खेल्ने क्रममा बुधबार दिउँसो डुबेर एक बालकको ज्यान गएको छ ।

त्रिपुरासुन्दरी गाउँपालिका ४ घर भई हाल नीलकण्ठ १२ बस्ने ११ वर्षिय क्रिस नेपालीको ज्यान गएको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ ।
गर्मी भएपछि साथीहरुसँगै पौडी खेल्न सदरमुकाम धादिङबेसीमा रहेको आसी खोलामा गएका थिए ।
२०७४ बैशाख १३ गते प्रकाशित