श्याम शितलको आधुनिक गीत “परदेशी” बजारमा (भिडियो सहित)

बैशाख १६, २०७४

shyam dai
१६ बैशााख,  धादिङ –

धादिङका युवा गायक श्याम शितलले आधुनिक गीत “परदेशी”  बजारमा ल्याएका छन् ।  शितल म्युजिक प्रालिले बजारमा ल्याएको गीतमा श्याम शितलकै शब्द रहेको छ ।

गीतमा हरिकुमार श्रेष्ठ र जेविसा कार्कीको अभिनय रहेको छ । परदेशीको दुख पीडाका बेदना गीतमा प्रस्तुत गरिएको छ ।

धादिङको नीलकण्ठ नगरपालिका ४ मा जन्मिएका युवा गायक शितलले लोकदोहरी तथा आधुनिक गीतहरु बजारमा ल्याइसकेका छन् ।   तिमीलाई सम्झिएर कति रात काटिसके, म त रात बिनाको जुन भएँ लगायतका गीतबाट उनले चर्चा कमाइसकेका छन् ।

No data was found

हाल उनी जापानमा छन् । जापानमा एक कार्यक्रमको आयोजना गरि गीतको बिमोचन गरिएको छ ।

भिडियो हेर्नुहोस :

२०७४ बैशाख १६ गते प्रकाशित

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

आजको मौसमः कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की

वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

सिँचाइ विकाससँगै कृषि उत्पादन र रोजगारी विस्तारमा मन्त्री श्रेष्ठको जोड

सुनको मूल्य बढ्यो

यो पनि पढ्नुहोस