Sat. Jul 5th, 2025

नेत्रावती गाउँपालिका २ मा माओवादी केन्द्रका उम्मेदवार विजयी

Nitrawoti-Gaupalika
१ जेठ,  धादिङ –

धादिङको नेत्रावती गाउँपालिका वडा नं २ को वडा अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार सुन्दर थापा विजयी भएका छन् ।

उनले २ सय ५९ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धि नेपाली काँग्रेसका अम्मरबहादुर तामाङले २ सय ४० मत ल्याए ।

मत गणना जारी छ ।

२०७४ जेठ १ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: