Sat. Jul 5th, 2025

खनियावास गाउँपालिका १ र २ मा काँग्रेस विजयी

Khaniyabas-Gaupalika
२ जेठ,  धादिङ –

खनियाबास गाउँपालिका वडा नं १ मा नेपाली काँग्रेसका उम्मेदवार बुद्धि तामाङ २ सय ३ज्ञ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धि एमालेका मानवहादुर तामाङ ९५ मत ल्याए ।

त्यस्तै वडा नं २ मा नेपाली काँग्रेसका टेब बहादुर तामाङले १ सय ९८ मत ल्याए भने निकटतम प्रतिद्धन्द्धि माओवादी केन्द्रका युवन तामाङले १ सय ८४ मत ल्याए ।

खनियाबास गाउँपालिकामा नेपाली काँग्रेसबाट अध्यक्षका उम्मेदवार रणबहादुर तामाङले ४ सय २०, उपाधयक्ष योमाया तामाङले ४ सय ११ मत ल्याएका छन्  । त्यस्तै माओवादी केन्द्रका उम्मेदवार सेकेमान तामाङले ३ सय ६ मत र नेकपा एमालेबाट उम्मेदवार प्रदिप फ्युवा तामाङले २ सय ४६, उपाध्यक्ष सुष्मा तामाङले २ सय ९४ मत ल्याएका छन् ।

मत गणना जारी छ ।

२०७४ जेठ २ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: