
२ जेठ, धादिङ –
धादिङको रुबिभ्याली गाउँपालिका र गजुरी गाउँपालिकामा नेकपा एमाले बिजयी भएको छ ।
रुबिभ्याली २ मा एमालेका पेमा घले १ सय २४ मत ल्याई बिजयी भएका हुन् ।
त्यस्तै गजुरी २ मा एमालेका चुडामणि कडेल बिजयी भएका छन् ।
मतगणना जारी छ ।
२०७४ जेठ २ गते प्रकाशित
About The Author