Sat. Jul 5th, 2025

२० वर्षपछिको उत्साह धादिङमा यस्तो देखियो (फोटोफिचर)


६ जेठ,  धादिङ –

२० वर्षपछि भएको स्थानीय तहको निर्वाचनमा आफ्ना उम्मेदवार विजयी भएसँगै समर्थनहरु रमाउन थालेका छन् । धादिङमा नेकपा एमाले, नेपाली काँग्रेस र माओवादी केन्द्रका विजयी उम्मेदवारहरुको छुट्टाछुट्टै विजयी सभा गरेका छन् ।

फोटोसहित हेर्नुहोस्

२०७४ जेठ ६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: