Sat. Jul 5th, 2025

पूर्वप्रधानमन्त्री विष्टको निधन

२५ कार्तिक काठमाण्डौ ।
पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको ९१ वर्षको उमेरमा आज निधन भएको छ ।लामो समयदेखि अस्वस्थ रहनुभएका पूर्वप्रधानमन्त्री विष्टको ज्ञानेश्वरस्थित आफ्नै निवासमा निधन भएको हो र

उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरीएको छ । उनका दुई छोरा र तीन छोरी छन् । दुई वर्ष अघि उनको श्रीमती र एक छोराको निधन भएको थियो ।

विष्ट तीन पटक प्रधानमन्त्री र तत्कालीन राजा ज्ञानेन्द्र शाहको नेतृत्वमा बनेको सरकारमा उपाध्यक्ष भएका थिए ।

२०७४ कार्तिक २५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: