

धादिङमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदान कार्य जारी रहेको छ । जिल्लामा शान्तिपूर्ण रुपले मतदान कार्य भइरहेको मुख्य निर्वाचन कार्यालय धादिङले जानकारी दिएको छ । केही मतदान केन्द्रमा भने चिसोका कारण मतदान कार्य सुरु हुन सकेको छैन ।
फोटोहरु हेर्नुहोस्