Sat. Jul 5th, 2025

धादिङको पछिल्लो मतपरिणाम (अपडेट)


२२ मंसिर,  धादिङ –

धादिङ जिल्लाका छ वटै क्षेत्रको मतगणना कार्य जारी रहेको छ । शुक्रबार बिहानसम्मको मतपरिणाम यसप्रकार छ ।

धादिङ प्रतिनिधिसभा क्षेत्र नं १ को मतपरिणाम
भूमि त्रिपाठी (बामगठबन्धन) : १५०९९
विश्व अर्याल (लोकतान्त्रिक गठबन्धन) : ६८८७

प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेशसभा क्षेत्र नं १
राजेन्द्रप्रसाद पाण्डे (बामगठबन्धन) : ११,६८५
मधुकुमार श्रेष्ठ (लोकतान्त्रिक गठबन्धन) : ५२८०

प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेशसभा क्षेत्र नं २
शालिकग्राम जमरकट्टेल (बामगठबन्धन) : १०३६६
प्रभातकिरण सुवेदी (लोकतान्त्रिक गठबन्धन) : ४५७१

धादिङ प्रतिनिधिसभा क्षेत्र नं २ को मतपरिणाम
खेम लोहनी (बामगठबन्धन) : ९९९५
दिलमान पाख्रिन (लोकतान्त्रिक गठबन्धन) : ८२१५

प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा क्षेत्र नं १
डां रामकुमार अधिकारी (बामगठबन्धन) : ८१९१
रमेश धमला (लोकतान्त्रिक गठबन्धन) : ७९९९

धादिङ प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा क्षेत्र नं २
जगत सिंम्खडा (बामगठबन्धन) : ७४२९
डम्बर तामाङ (लोकतान्त्रिक गठबन्धन) : ७६७१

 

२०७४ मंसिर २२ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: