

२४ मंसिर, धादिङ –
६९ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा धादिङबेसीमा दिप प्रज्वलन गरिएको छ ।
मानव अकिारी दिवस मूल आयोजक समितिको आयोजनामा आइतबार साँझ धादिङबेसीको पुछारबजार चोकमा दिप प्रज्वलन गरिएको हो ।
मानवअधिकार दिवसका लागि सबै उठौ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस विश्वभर मनाइएको छ ।
२०७४ मंसिर २४ गते प्रकाशित