Sat. Jul 5th, 2025

कञ्चनपुर क्षेत्र नम्बर १ बाट विना मगर दोब्बर मतान्तरले विजयी

२५ मंसिर,  कन्चनपुर –

कञ्चनपुर क्षेत्रनम्बर १ मा माओवादी उम्मेदवार विना मगर दोब्बर मतान्तरले निर्वाचित भएकी छन् ।

विनाले नेपाली कांग्रेसका उम्मेदवार दिवानसिंह विष्टलाई १९ हजार २४८ मत अन्तरले हराएकी हुन् ।विनाले ३८ हजार ४६७ र विष्टले १९ हजार २१९ मत पाएका छन् ।

विना मगर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको बुहारी हुन् । विना आफ्नो क्षेत्रमा चुनाव प्रचारप्रसारमा व्यस्त रहेका बेला श्रीमान प्रकाश दाहालको हृदयाघातबाट काठमाडौंमा निधन भएको थियो ।

२०७४ मंसिर २५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: