Sat. Jul 5th, 2025

यस्तो छ धादिङमा हालसम्म गणना भएको समानुपातिकको नतिजा

२५ मंसिर,  धादिङ

धादिङमा समानुपातिक तर्फको मतगणना जारी छ । हालसम्म नेकपा एमाले पहिलो, नेपाली काँग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रा स्थानमा छ ।

समानुपातिक अपडेट

प्रतिनिधि सभा क्षेत्र नम्बर २: 32699 गणना हुँदा

रुख : 7943

सुर्य : 9601

हसिया हथौड़ा : 5380

गाई : 5361

आखा : 686

तराजु : 96

हसिया तारा : 107

कुखुराको भाले : 142

प्रतिनिधि सभा क्षेत्र नम्बर 1: 46427 गणना हुँदा

सुर्य : 22044

रुख : 10693

हसिया हथौड़ा : 7460

गाई : 1026

आखा : 312

तराजु : 780

हसिया तारा : 219

गोरु गाडा पाङ्गग्रा : 120

About The Author

अन्य समाचारहरु: