Sat. Jul 5th, 2025

ओली र दाहालबीच भेटवार्ता, सरकार गठनबारे छलफल

२९ मंसिर,  काठमाडौँ –

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएको छ ।

भ्ेटवार्ताको क्रममा निर्वाचनपछिको उत्पन्न राजनीतिक परिस्थिति र नयाँ सरकार गठनबारे छलफल भएको बुझिएको छ ।

अहिले जारी बैठकमा राष्ट्रिय सभा बारेको अध्यादेशलगायतका विषयलाई प्रमुखताका साथ राखेर छलफल भईरहेको स्रोतले बताएको छ ।

२०७४ मंसिर २९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: