Sat. Jul 5th, 2025

४ संचारकर्मी सम्मानित

१८ पुस, धादिङ–

अन्तराष्ट्रिय टोपी दिवसका अवसरमा ४ जना संचारकर्मीहरु सम्मानित भएका छन् ।

जागरुक युवा अभियान संस्थाले नेपाली टोपी र नेपाली पोशाक संरक्षणमा उल्लेख्य भूमिका खेलेको भन्दैसम्मान गरेको हो । सम्मानित हुनेमा नेपालखबरडेली अनलाईनका प्रधान सम्पादक एवं अध्यक्ष जनार्दन पौडेल , केन्द्रबिन्दु अनलाईनका डेक्स संम्पादक ज्ञानमणी नेपाल कालोटोपी , रामजी बलामी, र घनश्याम श्रेष्ठ रहेका छन् ।

सम्मान ग्रहण गर्दै अभियन्ताहरुले यो सम्मान सबै नेपाली टोपीप्रेमीहरुको लागि भएको प्रतिक्रिया दिएका छन् ।

२०७४ पुस १८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: