Sat. Jul 5th, 2025

कुवेतमा नेपाली मृत फेला

२४ माघ, धादिङ ।
कुवेतको कवादस्थित कम्बाईन्ड समुहमा कार्यरत हलेसी ५ खोटाङका ३९ बर्षीय नवराज राई मृत अवस्थामा फेला परेका छन् ।

दुई बर्षदेखि कुवेतमा कार्यरत राईलाई कम्पनीको म्याम्पबाट नजिकैको खाली जग्गामा लडिरहेको अवस्थामा फेला पारेको उक्त कम्पनीमा कार्यरत रोलबहादुर विकले बताए ।
उनी शनिबारको काम सकेर क्याम्पबाट बाहिर निस्केपछि कोठामा फर्केका थिएनन।
कान्तिपुर दैनीकबाट ।
२०७४ माघ २४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: