
२२ फागुन, काठमाडौं
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुँदैछ ।
निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि अहिले बिहान १० बजेदेखि २ बजेसम्मको समय तोकेको छ ।
यही फागुन २९ गतेका लागि तय गरिएको चुनावका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुन लागेको हो ।
२०७४ फागुन २३ गते प्रकाशित