Sat. Jul 5th, 2025

संविधान सभा सदस्य एवं धादिङका नेता गुरूप्रसाद बुर्लाकोटीलाई पितृशोक

१६ जेठ,  धादिङ  –

संविधान सभा सदस्य एवं धादिङ नेकपाका नेता गुरूप्रसाद बुर्लाकोटीलाई पितृशोक परेको छ ।

बुर्लाकोटीका पिता प्रेमनाथ बुर्लाकाटीको मंगलबार राती निधन भएको छ ।  केही सयदेखी क्यान्सर रोगवाट पिडित वुर्लाकोटीको ८७ बर्षको उमेरमा वीर अस्पतालमा निधन भएको हो ।

उनका  ४ छोरागुरूप्रसाद बुर्लाकोटी, मोहन बुर्लाकोटी ,सुर्य बुर्लाकोटी, सुनिल बुर्लाकोटी र १ छोरी नानीमाया बुर्लाकोटी छन् ।

२०७५ जेठ १६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: