Sat. Jul 5th, 2025

भैरवी केबल टिभी धादिङको ग्राहकवर्गहरुको लागि सूचना

नेपाल सरकारले ल्याएको नीति अनुसार हाल नेपालमा संचालन रहेको सम्पूर्ण ऐनालग केवल टिभीहरु डिजिटल केबल टिभीमा रुपान्तरण हुनुपर्ने हुदाँ हाल संचालनमा रहेको ऐनालग टिभी सिग्नल निम्न मितिबाट क्रमश रुपले बन्द हुने हुदाँ सम्पूर्ण ग्राहकवर्गहरुमा यहि सूचना मार्फत जानकारी गराइन्छ ।

२०७५ जेठ १८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: