Fri. Jul 4th, 2025

धादिङको सल्यानटारमा मेगा बैंकको शाखा

२१ जेठ धादिङ –

धादिङका त्रिपुरासुन्दरी गाउँपालिकामा मेगा बैंकको नयाँ शाखा संचालनमा आएको छ ।  बैंकले त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटारमा शाखा बिस्तार गरेको हो ।

धादिङमा मेगा बैंकको चार वटा शाखा पुगेको छ। यसअघि नै धादिङबेसी, मलेखु बजार र ज्वालामुखी गाउँपालिकामा मेगा बैंकको शाखा विस्तार भइसकेको छ।

योसँगै मेगा बैंकको शाखा संख्या ९५ पुगेको छ। ८ वटा एक्सटेन्सन काउन्टर रहेको मेगा बैंकका ७४ वटा एटीएम सञ्जाल, ५८ वटा शाखारहित केन्द्रहरु र १८ सयभन्दा बढी मेगा रेमिट एजेण्ट छन्।

२०७५ जेठ २१ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: