Sat. Jul 5th, 2025

विश्वकपमा आज तीन खेल हुँदै

३ असार, धादिङ –

रसियामा जारी २१ औं संस्करणको विश्वकप फुटबल अन्तरगत आज (आईतबार) तीन खेलहरु हुँदैछन् ।

आजको पहिलो खेलमा नेपाली समय अनुसार बेलुका ५ः४५ बजे स्वीडेन र एशियाली मुलुक दक्षिण कोरिया, दोस्रो खेलमा नेपाली समय अनुसार राती ८ः४५ बजे जर्मनी र मेक्सिको, तेस्रो खेलमा नेपाली समय अनुसार राती ११ः४५ बजे ब्राजिल र स्वीट्जरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।

२०७५ असार ३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: