Sat. Jul 5th, 2025

धादिङमा ट्यांकर र मोटरसाइकल ठोक्कियो, एकजनाको मृत्यु

३ असार, धादिङ –

त्रिभुवन राजपथ अन्तर्गत धादिङको धुनीबेसी नगरपालिका ९ मा ट्यांकर र मोटरसाइकल ठोक्किदाँ एक जनाको मृत्यु भएको छ ।

आइतबार बिहान काठमाडौं जादैं गरेको ना७ख ५१९८ नम्बरको ट्यांकर र बा ४८ प ७८९० नम्बरको मोटरसाइकल ठोक्किँएको थियो ।

दुर्घटनामा गजुरी गाउँपालिका ६ कि २८ वर्षिया सविना भण्डारीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छा ।

दुर्घटनामा मोटरसाइकल चालक सरोज सुवेदी घाइते भएका छन्। ट्यांकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

२०७५ असार ३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: