Sat. Jul 5th, 2025

धादिङमा करेन्ट लागेर एक जनाको मृत्यु

२४ असार, धादिङ  –

करेन्ट लागेर धादिङमा एक जनाको मृत्यु भएको छ ।

नीलकण्ठ नगरपालिका –३, बस्ने ६५ वर्षीय केशव अधिकारीको मृत्यु भएको हो ।

आइतबार दिउँसो मोटरबाट पानी तान्ने क्रममा रेन्ट लागेको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ ।

२०७५ असार २४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: