Wed. May 14th, 2025

‘छक्का पन्जा ३’को पहिलो गीत ‘पहिलो नम्बरमा’ सार्वजनिक (भिडियोसहित)

१५ साउन, धादिङ –

नेपाली चलचित्रमा ‘छक्का पन्जा’ले हिट चलचित्रको रुपमा परिचय बनायो । त्यसपछि निर्माण भएको छक्का पन्जाको सिक्वेल ‘छक्का पन्जा २’ले पनि दर्शकहरूको अगाध माया पायो । चर्चित चलचित्र ‘छक्का पन्जा’को तेस्रो संस्करण ‘छक्का पन्जा ३’को अहिले छायाङ्कन जारी रहेको छ।

यसैबीच चलचित्रको पहिलो गीत सार्वजनिक भएको छ। ‘पहिलो नम्बरमा’ बोलको गीतमा स्वर डेभिड शङ्कर र बिन्दु परियारको रहेको छ। गीतको शब्द राजेन्द्र थापाले लेखेका हुन् भने सङ्गीत दीपक शर्माको रहेको छ।

२०७५ साउन १५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: