Wed. May 14th, 2025

कृशल कडेल र एलिना चौहानको क्या राम्रो आँखा गीत सार्वजनिक

१९ कार्तिक, धादिङ –

गीतकार डीपी परिश्रमीको नयाँ गीत ‘मायाको क्या राम्रो आँखा’ सार्वजनिक भएको छ । भिडियो सहित सार्वजनिक गीतमा एलिना चौहान र नेपाल आईडल प्रतियोगी कृशल कडेलको स्वर रहेको छ ।
गीतको भिडियोमा पनि गायिका एलिना र गायक कृशल नै देखिएका छन् । भिडियो शक्तिप्रज्वल घिमिरेले निर्देशन गरेका हुन् ।

मनोहर सुनामको संगीत रहेको गीतको भिडियोमा नवराज घिमिरेको छायाँकन, प्रविन थापाको कोरियोग्राफी रहेको छ ।

२०७७ कार्तिक १९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: