Wed. May 14th, 2025

धादिङ मलेखुका सुजन कँडेलको ‘तिम्लाई मेरो आफ्नो बन्न’ गित बजारमा

धादिङ – धादिङ मलेखुका सुजन कँडेलको ‘तिम्लाई मेरो आफ्नो बन्नु’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

तिम्लाई मेरो आफ्नो बन्न कस्ले रोकिदियो भन’ बोलको गीतमा सूर्य कस्यबको स्वर, कँडेलको शब्द तथा रामकुमार रिमालको संगीत रहेको छ।

About The Author

अन्य समाचारहरु: