तस्बिरमा हेर्नुहोस् गल्छी गाउँपालिकाको सपथ तथा पदबहाली !

जेठ १०, २०७९

धादिङ– गल्छी गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । नवनिर्वाचित अध्यक्ष केदारनाथ खतिवडाले उपाध्यक्ष भाइकाजी तिवारीलाई सपथ गराए । त्यसपछि गाउँपालिकाभित्रका आठ वटै वडाका वडा अध्यक्ष र सदस्यहरुलाई गल्छी गाउँपालिकाका निर्वाचन अधिकृत दिपेन्द्र सुवेदीले पद तथा गोपनियताको सपथ गराएका हुन् ।
सपथग्रहणसँगै गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित सबै जनप्रतिनिधिहरुले आजै पदबहाली गरेका छन् ।
तस्बिरमा हेरौ, गल्छी गाउँपालिकाको सपथ ग्रहण तथा पदबहाली कार्यक्रम ।

तस्बिरहरु : गल्छी गाउँपालिकाको फोसबुकबाट…

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

प्रश्नपत्र सार्वजनिक प्रकरणमा संलग्नलाई कानुनअनुसार कारबाही हुन्छ : शिक्षामन्त्री पोखरेल

नागढुंगा सुरुङमार्गको शिलालेखको विषयमा अरोप प्रत्यारोप

शिक्षा नियमावलीविरुद्ध आन्दोलनको घोषणा

बढ्यो सुन-चाँदीको भाउ

चार वटा प्रदेशमा भारी वर्षाको सम्भावना

यो पनि पढ्नुहोस