वाणिज्य बैँक धादिङका कर्मचारी अब डिजिटल निगरानीमा

श्रावण ५, २०७२

digital yentra

धादिङ – राष्ट्रिय वाणिज्य वैक जिल्ला शाखा धादिङमा डिजिटल हाजिरी मेसिन जडान गरिएको छ ।

कार्यलयका कर्मचारीहरु समयमा नै नआउने र कार्यलय समयभन्दा पहिले नै कार्यलयबाट बाहिर जाने गुनासो आउन थालेपछि डिजिटल हाजिरी मेसिन राखिएको बैँकका प्रवन्धक केशवबाबु घिमिरेले जानकारी दिए ।

No data was found

हाजिरी वोर्ड विहान १० बजेदेखि १० बजेर ३० मिनेटसम्म खुल्छ, त्यसपछि आउने कर्मचारीहरुले हाजिर गर्न पाउदैनन् । त्यस्तै बेलुका ४ बजेर ४५ मिनेट भएपछि मात्र हाजिरी वोर्ड खुल्छ । त्यस अघि हाजिर गर्न पाउदैन ।

हाजिरी वोर्डमा प्रत्येक कर्मचारीहरुको औलाको माध्यमबाट हाजिर गर्छन् । मेसिनमा प्रत्येक कर्मचारीको हाजिर भएको कुरा केन्द्रमा पनि जानकारी हुने प्रवन्धक घिमिरेले जानकारी दिए ।

डिजिटल हाजिरी बोड जडान गरेपछि अहिले कर्मचारीहरु समयमा नै आउने गरेको र कार्यलयको काम सकेर मात्र अन्य ठाँउमा जाने गरेका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

कहिले अन्त्य हुन्छ एम्बुलेन्समै बिरामीले प्राण त्याग्ने अवस्था

नेपालद्वारा होबार्ट हुरिकेन्सलाई १५५ रनको लक्ष्य

विकास र सुशासनको मुख्य मेरुदण्ड नै महिलाहरूको सक्रियता हो

९ सिटसम्मका निजी सवारीका लागि नागढुंगा सुरुङमार्ग खुला

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

यो पनि पढ्नुहोस