उड्नै लाग्दा विमानको आपत्कालीन ढोका खोल्ने व्यक्ति पक्राउ

पुष ५, २०८०

पोखराबाट काठमाडौंका लागि उड्नै लागेको विमानको ढोका खोल्ने एक व्यक्ति पक्राउ परेका छन् ।

आज बिहान ९ बजे बुद्ध एयरको उडान नम्बर ६५२ को जहाजले सबै यात्रु चढाई सबै ढोका बन्द गरेर उड्न तर्खर गर्दा जहाजको इमर्जेन्सी ढोका अचानक खोलिदिएपछि भीम परियारलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बुद्ध एयरका पोखरा प्रमुख गौतम बरालका अनुसार परियार जहाजको इमर्जेन्सी ढोका भएको सिटनेर बसेका थिए । उनले आपत्कालीन ढोका खोलेपछि उडान रद्द गरिएको र यात्रुहरुलाई अर्को जहाजबाट काठमाडौँ पठाइएको गौतमले बताए ।

No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

अल्जाइमर चेतना सम्बन्धी जेष्ठ नागरिकहरू र चिकित्सकबीच अन्तरक्रिया

बाख्रापालन प्रवद्र्धनका लागि गल्छीका कृषकलाई बोयर बोका वितरण

बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छः सञ्चारमन्त्री डा तिमिल्सिना

बाढी प्रभावित गलौदीको सरसफाइमा फोकसको साथः लेदो र बालुवा पन्छाउन सुरु

धादिङमा अझै सुध्रिएन कांग्रेस : ढुंगाना र अधिकारी फेरी कित्ताकाट !

यो पनि पढ्नुहोस