क्यूआरबाटै काठमाडौंका सम्पदाबारे जानकारी लिन सकिने

फाल्गुन १७, २०८०

काठमाडौं– क्यूआर कोड मार्फत नै काठमाडौं महानगरपालिकाभित्र रहेका सम्पदाबारे जानकारी पाउन सकिने भएको छ ।

महानगरले नन्दिकेशर मन्दिर, शंकरकीर्ति महाविहार र नक्साल भगवती मन्दिरको चिनारी सम्बन्धी जानकारी दिने गरी क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको हो ।

‘घुम्न आउनेले स्मार्ट फोन बोकेकै हुन्छन् । क्यूआर स्क्यान गरेपछि मन्दिरको प्राचीन इतिहास, यससँग जोडिएका जात्रा पर्व, सामाजिक तथा धार्मिक संस्कार लगायत विविध विष्षय जान्न कसैलाई सोध्नु नपरोस् भन्ने हाम्रो चाहना हो,’ उनले भने ।

वडाले द सारङ्‍गको प्राविधिक सहयोगमा क्यूआर कोड राखेको हो । नेपाली, अंग्रेजी, जर्मन, हिन्दी, फ्रेन्च, चाइनिज, कोरियन, स्पेनिस, जापानिज, अरेबिक गरी १० भाषामा क्यूआर कोडको प्रयोग गरी अडियो मार्फत सम्पदाबारे जानकारी लिन सकिने महानगरले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ