सहकारीबाट ऋण लिएको प्रमाणित गर्न गगनलाई रविको चुनौती

बैशाख २९, २०८१

काठमाडौँ – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीबाट आफूले ऋण लिएको प्रमाणित भए राजनीति छोड्ने टिप्पणी गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठक अवरोध भएपछि बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले कांग्रेस महामन्त्री गगन थापालाई ऋण लिएको प्रमाणित गर्न चुनौती दिएका हुन् ।

‘आज गगनजीले मैले ऋण लिएको प्रमाण छ भन्नुभयो, यदि मैले ऋण लिएको प्रमाणित भए राजनीति छाड्छु प्रमाणित नभए गगनजीले राजनीति छाड्ने हो कि होइन रु,’ उनको चुनौती थियो । रास्वपाका सभापति समेत रहेका लामिछानेले आफूलाई बोल्न दिन कांग्रेस डराएको दाबी गरे ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

सिंहदरबारको केन्द्रीय क्यान्टिनमा भेटियो घुन लागेको दाल, ओसिएको बदाम र फुटेको अण्डा, दुई लाख जरिवाना

इन्जिनियर कुटेर फरार हुने मल्ल पक्राउ, अनुसन्धानका लागि ६ दिनको म्याद थप

खानेपानीको पाइप बिछ्याउन भत्काएको सडक महिनैदेखि अलपत्र

बैशाख र जेठमा धादिङबाट १४१७ राहदानी वितरण

ट्रेड युनियन खारेज विरुद्धको रिटमा अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार

आइतबार पनि खुला रहने नेपाल आँखा अस्पताल

काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा आठको मृत्यु

यो पनि पढ्नुहोस