टि-२० विश्वकप: क्रिकेट खेल्न वेस्टइन्डिज पुगे सन्दीप लामिछाने

जेष्ठ २८, २०८१

काठमाडौं– आइसीसी टी–२० विश्वकपमा सहभागी हुन क्रिकेटर सन्दीप लामिछाने वेस्टइन्डिज पुगेका छन् । वेस्टइन्डिजमा नेपालले खेल्ने दुई म्याचमा उनको सहभागिता हुने भएको छ ।

क्यानले उनलाई वेष्टइण्डिजमा हुने खेलमा समावेश गरेसँगै सोमबार उनी वैकल्पिक बाटोबाट वेस्टइन्डिज पुगेको क्यान स्रोतको भनाइ छ । अमेरिकाले भिसा नदिएपछि रोकिएका सन्दीप वैकल्पिक बाटोबाट वेस्टइन्डिज गएका हुन् ।

सन्दीपलाई नेपालको स्क्वाडमा समावेश गर्न आइसीसीले अनुमति दिएको छ । नेपालले दोस्रो खेल जुन ११ मा श्रीलंकासँग अमेरिकाको फ्लोरिडामा खेल्नेछ । त्यसपछि नेपाल वेस्ट इन्डिजतर्फ लाग्नेछ । वेस्टइन्डिजको भिन्सेन्टमा जुन १४ दक्षिण अफ्रिका र जुन १६ मा बंगलादेशसँग खेल्ने तालिका छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ