Sat. Jul 5th, 2025

सुनको भाउ एकैदिन तोलामा एक हजार पाँच सय रुपैयाँले बढ्यो

Window display of jewelry shop

काठमाण्डौ – लगातार तीन दिनदेखि घटिरहेको सुनको भाउ आज एकैदिन तोलामा एक हजार पाँच सय रुपैयाँ बढेको छ । आज सुन एकैदिन एक हजार पाँच सय रुपैयाँले बढेर एक लाख ५७ हजार १ एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ एक लाख ५५ हजार ६ सय रुपैयाँमा रहेको थियो । यसअघि गएको सोमवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ५७ हजार तीन सय रुपैयाँ पुगेको थियो ।

About The Author

अन्य समाचारहरु: